बैशाख २०, २०८२ शनिबार

बिर्तामोड

गर्जो टार्न निस्किए चिया मजदुर

मजदुर बस्ती दिनभर सुनसान बिर्तामोड । चिया मजदुर गर्जो टार्नका लागि विकल्प खोज्न थालेका छन् । मजदुरले विहान बेलुकाको छाक टार्न गाह्रो भएपछि विकल्प खोज्न थालेको गिरी बन्धु टिस्टेटमा रामचन्द्र


बिर्तामोडमा भेटिइन् रंगवाली राजवंशी

बिर्तामोड । श्रीमानको सहारा र श्रीमतिको साथले मात्र परिवारमा खुसी ल्याउँछ । दुई जना विचको साथ र सहारा भएन भने नत परिवार चल्न सक्छ नत सम्बन्ध नै टिकिरहन्छ । विवाह


भान्सामा पुग्नुअघि बिर्तामोडमा सागसब्जीको परीक्षण

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोकमा पाइने सागसब्जीमा विषादिको मात्रा घट्दै गएको पाइएको छ । विषादि परीक्षण गर्ने प्राविधिकहरुले पछिल्लो समय सुधार आएको जानकारी दिएका छन् । बिर्तामोडका नगर प्रमुख धु्रव


प्रेस विरोधी नीति गलत

बिर्तामोड । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको धारणा


५३ दिनपछि बिर्तामोड आइपुगे पदयात्री

बिर्तामोड । नेपाल पदयात्रा २०१९ का तिन जना पदयात्री झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट शुरु गरेको यात्रा ५३ दिन पछि बुधबार राती पदयात्री झापाको बिर्तामोड आएका हुन् ।


Breaking News : तातो सडकमै सुते चिया मजदुर, आन्दोलन झनै आक्रमक बन्यो

बिर्तामोड । झापामा आन्दोलनरत चिया मजदुरले आन्दोलनलाई थप आक्रमक बनाइरहेका छन् । आज आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन लागु गर्न माग गर्दै तातो सडकमा सुतेका छन् । सयौं


बिर्तामोडका उमेशलाई मिस्टर हिमालय उपाधि

बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश


आजबाट मुस्लिम समुदायको रमजान सुरु

झापा । आजबाट रमजान सुरु भएको छ । मुस्लिम समुदायको पवित्र पर्व रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । उनीहरुले त्यसलाई ‘रोजा’ भन्ने गरेका छन् ।


संगम स्वीट्सको मिठाईमा रौं भेटिएपछि …

बिर्तामोड । स्वस्थ्य र शाहाकारी खाजाको लागि चर्चित मानिएको संगम स्वीट्सको मिठाइमा कपाल भेटिएको छ । सोमवार बिर्तामाडमा खाजाका लागि पुगेका सर्वसधारणले दुधमलाई (मिठाइ) मा कपाल (रौं) भेट्टाएका छन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]