अब बिर्तामोडको आफ्नै पाठ्यपुस्तक : सबै विधालयमा ‘आचरण सचेतना शिक्षा’ खानपिनदेखि योगासम्मको ज्ञान

बिर्तामोड । प्रदेश नं.१ मै पहिलो पटक बिर्तामोड नगरपालिकाले विधार्थीलाई आचरण प्रदान गर्न पाठ्यपुस्तक तयार गरेको छ । कक्षा–३ र कक्षा –४ का विधार्थीको लागि पहिलो चरणमा नगरपालिकाले आचरण सचेतना शिक्षा नामक दुई पुस्तक आइतवार विमोचन गरेको छ । विथार्थीको ज्ञान र विवेकको विकासका लागि स्थानीय सरकारले आचरण सचेतना शिक्षा प्रकाशित गरेको दावी गरिएको छ…