महिलामाथि महाअन्याय : ऋण गरेर किनेको जग्गामा बाटो

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका – ५ श्यालमारा कि फुलोदेवि शाह न्यायका लागि स्थानीय सरकार धाएको दुई महिना भयो । न्यायिक समितिले पनि उनलाई न्याय दिलाउन सकिरहेको छैन । जेठ ३ गते देखि शुरु भएको उनको समस्या सुल्झाउन धेरै पहल गर्दा पनि समाधान हुन नसकेको न्यायिक समिति प्रमुख भोजकुमारी नेपालले जानकारी दिइन् । ६ वर्षअघि…