केहि दिनदेखी झापामा पिउने पानीको सन्दर्भमा विभिन्न खाले अनावश्यक चर्चा परिचर्चा भइरहेको आम झापावासी दाजुभाई तथा दिदीबहिनीलाई अवगत नै छ । यसै सन्दर्भमा ०७६ भदौं १७ गते मंगलवार केहि सञ्चारमाध्यममा एच.एम.एन वेभरेज प्रालि बिर्तामोडले उत्पादन गर्दै आएको तृष्णा मिनिरल वाटरका बारेमा आम नागरिकलाई भ्रम छर्ने किसिमको सूचना प्रवाह भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । हामीले…