बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १० स्थित सैनिकबजारमा शहरी स्वास्थ्य केन्द्र खोलिएको छ । सो केन्द्रको एक कार्यक्रमका बिच नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले उद्घाटन गरेका छन् । नगर पालिकाको प्रत्येक वडामा एउटा शहरी स्वास्थ्य केन्द्र खोल्ने नीति अनुरुप स्थानीय समुदायको सक्रियतामा निर्माण गरिएको भवनमा शहरी स्वास्थ्य केन्द्र संचालन गरिएको हो । स्थानीय समाजसेवी रामदर्शन…