सहिद स्मारक सी डिभिजन लिगमा छनौट झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

बिर्तामोड । सहिद स्मारक सी डिभिजन लिगमा छनोट भएको झापा फुटबल क्लबका खेलाडीलाई सम्मान गरिएको छ । एन्फाको दुई साताअघि भएको छनोट प्रतियोगितामा झापा फुटबल क्लब सी डिभिजन लिगमा छनोट भएको थियो । आज बिहान् क्लबले बिर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा खेलाडीलाई मेडल,सम्मान पत्र र नगदसहित सम्मान गरिएको छ । यहि वर्ष दर्ता भएको क्लबले…