सर्चमा कुकुरको प्रयोग / ससुराली पक्षसँग आशंका बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा मंगलवार एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । घटनास्थलको दृष्यले हत्या पनि क्रुर ढंगले गरिएको देखाएको छ । यतिसम्म कि घटनास्थल क्षेत्रमा पुरुषको लिङ्गसहित अन्य अंग समेत काटेर फालेको अवस्थामा भेटियो । घटनास्थल क्षेत्रमा जोतिएका खेतबारी मज्जाले…