विर्तामोडमा घरधुरी सर्वेक्षण गर्ने तयारी

विर्तामोड । विर्तामोड नगरपालिकाले घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरपालिकाले घरधुरी सर्वेक्षण सम्वन्धि कर्मचारी र जनप्रतिनिधिबीच अन्तरक्रिया गरेको हो । २०७४ असार १४ गते जनप्रतिनिधि निर्वाचित भएकोमा २०७६ पुस १६ गते आधा कार्यकाल सकिएपछि बल्ल घरधुरी सर्वेक्षण हुने भएको हो । घरधुरी सर्वेक्षणले आवधिक योजना निर्माणमा सहयोग पुग्ने नगरप्रमुख धु्रवकुमार शिवाकाटीले बताउनुभयो ।घरधुरी सर्वेक्षणका…