बिर्तामोड । नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार तथा समाजसेवी बिर्तामोड–५ का हर्कलाल गिरीकी धर्मपत्नी विनु गिरीको निधन भएको छ । भारतको सिलीगुडीको न्यूटन केटिया अस्पतालमा उपचारत गिरीको ६८ बर्षको उमेरमा ह्दयघातका कारण आइतवार विहान ९ :३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बिहीवार विरामी भएर झापा बिर्तामोडको विएण्डसी अस्पतालमा भर्ना भएकी गिरीको…