बिर्तामोड खानेपानीको मतगणना शुरु

बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हिजो सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । बिहान १०:३० बाट मत गणना शुरु भएको हो । निर्वाचनमा २८ सय १३ मत खसेको थियो । बिर्तामोड खानेपानीमा नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा नेकपाको तर्फबाट ज्ञानुराम प्रसाई…