बिर्तामोड । जायोन क्लवले आयोजना गरेको अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विजेता आर्मी र उपविजेता चर्च ब्वाइज युनाइटेडले अझै उपाधि वापताको रकम पाएका छैनन् । दुवै टिमसँग आयोजकले दिएको चेक मात्र छ । आर्मीले १२ लाख ५० हजार र चर्च ब्वाइजले ६ लाख २५ हजारको चेक बुझेको आयोजक क्लवका अध्यक्ष भक्त खवासले जानकारी दिए ।…