बिर्तामोडको दिपीका पाउरोटी उधोगमा शिल

सबै भन्दा राम्रो गणपति वेकर बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको दिपीका पाउरोटी उधोगमा शिलबन्दी गरिएको छ । ०६६ सालदेखि सञ्चालनमा रहेको सो उधोगले अनुज्ञा पत्र नलिई सञ्चालन गरेकोले शिलबन्दी गरिएको घरेलु कार्यालय झापाका प्रतिनिधि हर्क विकले जानकारी दिए । सो उधोगलाई यसअघि नै अनुज्ञा पत्र लिन सचेत गराइएको थियो । अनन्ता खनालको नाममा रहेको…