बिर्तामोड । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय बिपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ । यसरी यस आर्थिक बर्ष भित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सांसद् पवित्रा खरेलले शिलान्यास गरेकी छन् । वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबार बिहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र…