भद्रपुर- भद्रपुर वडा नम्बर २ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर नगरपालिकामा ३५९४ मतगणना गर्दा मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल
बिर्तामोड । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर– १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट
भद्रपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधी, संविधान विरोधी, विकास विरोधीहरु एक्लै होइन एकै भएर आए नेकपा एमाले लड्न तयार रहेको बताएका छन् ।
भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरमा भुमिपुत्र असारु राजवंशीको उम्मेद्वारीले स्थानीयवासी उत्साहित भएको पाइएको छ । शनिवार घरदैलोका क्रममा भेटिएका राजवंशीलाई आशिर्वाद थाप्न भ्यानभ्याई थियो । युवा, वयस्क र वृद्धवृद्धाको
भद्रपुर – स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमूना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी
भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।
भद्रपुर – स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भद्रपुर नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । राप्रपाले मेयरमा नवराज पनेरू (राजु) र उपमेयरमा राधा कार्कीलाई उम्मेदवार बनाएको छ
गंगा बराल भद्रपुर । झापाको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको
भद्रपुर । सेवा निवृत्त राष्ट्रसेवक संघ झापाको दोस्रो जिल्ला अधिवेशनले माधव घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । शनिबार एमाले पार्टी कार्यालयको सभाहलमा भएको दोस्रो जिल्ला अधिवेशनको