भद्रपुर । हडिया कृषक कुलो जल उपभोक्ता संस्था भद्रपुर–९ले ४९ लाख ३३ हजारको लागतमा पक्की कुलो निर्माण कार्य सम्पन्न गरेको छ । भद्रपुर ९ साविक चन्द्रगढी वडा नम्बर ३,४, ५
बिर्तामोड – क्वारेन्टाइनबाट घर पठाइका झापाका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका १० स्थित कलवलगुडी क्वारेन्टाइनबाट बुधबार साँझ घर पठाइएकाहरुमा बिहीबार कोरोना पुष्टि भएको हो ।
बिर्तामोड । झापामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरका ३ र कचनकवलका २ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै
बिर्तामोड । मेची अस्पतालको नयाँ भवनमा अस्थायी कोरोना अस्पताल बनाउने विषयलाई लिएर अग्रभागबाट विरोध जनाउनेहरु पछि हटेका छन् । विरोधीहरु पछि हटेपछि नवनिर्मित भवनमै अस्पताल बन्ने भएको छ । जिल्ला
बिर्तामोड । झापाको भद्रपुरमा पहिलो संक्रमित फेला परेको छ । भद्रपुर – ५ मा एक जनामा कोरोना संक्रमित फेला परेको हो । यो सगै झापामा संक्रमितको संख्या ८० पुगेको छ
भद्रपुर । भद्रपुर नगरपालिकाले विशेष क्वारेन्टाइन संचालन गर्न सक्ने गरी नियमावली तयार गरेको छ । आर्थिक रुपमा सक्षम नागरिकले चाहेमा शुल्क तिरेर विशेष क्वारेन्टाइनमा बस्न पाउने गरी नगरपालिकाले नियमावली बनाएको
भद्रपुर – झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ। मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र
बिर्तामोड । झापामा कोरोना अस्पताल बनाउने विषयलाई लिएर विरोध गर्नु औचित्यहीन भएको सरोकारवालाहरुले बताएका छन् । अस्पताल बनाउने कुरामा हानाथाप गर्नुपर्नेमा विरोध भइरहेको छ । झापाका सामाजिक अभियान्ताहरुले झापामा अस्पताल
भद्रपुर । मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाइने भएको छ । आज सरोकारवालाबीचको छलफलले मेची अस्पताललाई १०० बेडको कोरोना अस्पताल बनाउने निर्णय गरिएको छ । कोरोना अस्पतालका लागि चाहिने