बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं. १० मा आज आगलागी हुँदा ट्याक्टरमा क्षति पुगेको छ । ट्याक्टरबाटै आगलागी भएको वडा कार्यालयले जनाएको छ । आगलागी भएको केहि बेरमै नगरपालिकाको दमकल घटनास्थल आइपुगेको थियो । दमकलको सहायताले करिव २० मिनेटमा आगो नियन्त्रण लिइएको थियो । स्थानीय पत्रकार पंकज शर्माका अनुसार ट्याक्टरको अगाडिको भाग पूर्ण रुपमा क्षति…