बैशाख १९, २०८२ शुक्रबार

भद्रपुर

झापाका सिडियो भन्छन् : जिल्लाको समस्या कीर्ते नागरिकतादेखि गोरु तस्करीसम्म !

गौरव पोखरेल झापा । भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको झापा जिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । ताप्लेजुङ, पाँचथर र इलाम, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट सुविधा


विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बिर्तामोड । वरिष्ठ पत्रकार माधव विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । मंगलवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनलाई नगद १ लाख सहित पुरस्कृत गरिएको छ


कराँते संघ झापामा हरिमाया

बिर्तामोड । नेपाल सिन्दोकाई–कान कराते संघ झापा जिल्लाको पहिलो अधिवेशनले झापा जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनालीलाई चयन गरिएको छ । मेची रङ्गशाला स्थित खेलकुद विकास समितिको सभाहलमा सम्पन्न


वर्षाअघि खाल्डाखुल्डी पुर्न लगाउँछौं : विव्यस

भद्रपुर । झापा जिल्लामा आगामी मनसुन वर्षा र सो बाट उत्पन्न हुन सक्ने बाढी तथा डुवान र कटान जस्ता असरहरुलाई न्यूनिकरण गर्न तयारी बैठक बसेको छ । जिल्ला विपद् व्यवस्थापन


झापामा कानुनी विवाह गर्नेको संख्या बढ्दो

बिर्तामोड । न्यूजिल्याण्ड नेलशन सिटीका भीमराज प्याकुरेलले झापा दमक –३ ढुकरपानी निवासी अनिता प्रसाईसँग गत फागुन १६ गते विवाह गरे । उनीहरुको हिन्दु परम्परा अनुसार विवाह सम्पन्न भयो । विवाह


भद्रपुरका धरोहरलाई मरणोपरान्त अभिनन्दन

गंगा बराल झापा । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रिय रुपमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक


चट्याङ लागेर राजवंशीको मृत्यु

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा आज राती चट्याङ लागेर भीम राजवंशको मृत्यु भएको छ । वर्षा भईरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही स्थान बस्ने ३२ बर्षीय राजवंशी घाइते भएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]