भद्रपुर ,पौष ५ । नेपाल-भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ पारेर मेची पुलमा शुक्रबार एकै पटक १७ स्थानमा राष्ट्रिय झन्डा फहराइएको हो। मेची पुलको १७ वटा पिलरमा…