बिर्तामोड-भद्रपुर सडक खण्ड : अब केदार गिरीलाई निर्माणको जिम्मा

बिर्तामोड । बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको जिम्मा बिर्तामोड कै निर्माण व्यवसायी केदार गिरी पाएका छन् । उनको कञ्चन निर्माण सेवाले नयाँ सम्झौताको तयारी गरेको छ । निर्माणमा ढिलाई गर्ने राजकिशोर गुप्तासँगको सम्झौता खारेज गरेर गिरीसँग सम्झौताको तयारी भएको छ । सडक निर्माणको सम्झौता गर्ने कम्पनी आशिष–प्रेरा जेभीले पेटी कन्ट्याक्टमा गुप्तालाई काम दिएको थियो । निर्माणमा…