बैशाख २४, २०८२ बुधबार

भद्रपुर

मेची क्याम्पसको स्ववियु निरन्तर विद्यार्थी काममा क्रियाशिल

बिर्तामोड । मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निरन्तर काममा जुटेको छ । स्ववियु निर्वाचनको करिब चार महिना कै अवधिमा मेची क्याम्पसको स्ववियु समितिले उल्लेखनीय काम गरेको पाइएको छ


भद्रपुर नगरलाई अनेरास्ववियुले गरायो ध्यानाकर्षण

बिर्तामोड । भद्रपुर नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाको जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गर्ने आइतबारबाट


चन्द्रगढीमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण

रोहित काफ्ले भद्रपुर – सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधिा भइरहेको


भद्रपुरमा म्याद गुज्रिएका र अखाद्य वस्तु जफत

रोहित काफ्ले भद्रपुर । आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष ०८०-०८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ ।


पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको अध्यक्षमा लक्ष्मण पोखरेल निर्वाचित

विर्तामोड । पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको दोस्रो नगर अबिधेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १९ सदस्यीय नगरसमिति गठन गरेको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष


एनआईसी बैंक चन्द्रगडीले रकम खोज्न तदारुकता नदेखाएको पीडितको गुनासो

भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका


दाताको भरमा ७२ वर्ष पुरानो भद्रपर गौशाला

अम्बिका भण्डारी झापा । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकैभरमा सञ्चालनमा छ । अपाङ, अशक्त र बुढा गाईलाई संरक्षण गर्ने उद्देश्यले २००९ सालमा स्थापना गरिएको उक्त गौशालालाई


भद्रपुरको नगरसभा बहुमत सदस्यद्वारा बहिस्कार, मेयर र हाकिमको नेतृत्वमा २७ करोड बेरुजु

भद्रपुर- भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेल प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद रेग्मीसहितले नगरवासीको समस्यालाई कुनै वास्तै नगरी मनोमानी पूर्ण ढंगले नगरपालिका सञ्चालन गर्न खोजेपछि बहुमत सदस्यहरुले नगरपरिषद बहिस्कार गरेका छन्


मेची प्रादेशिक अस्पताल भवन हस्तान्तरण लगत्तै पानी चुहियो

झापा । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आइसियु’मा बर्खाको पानी चुहिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]