भानु टोल कमिटी गठन

भद्रपुर । नेकपा एमाले भद्रपुर –६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा निशा राई, सचिवमा मञ्जु राजवंशी, उपसचिवमा नेत्र चम्लागाई, आन्न्द थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यसैगरी, उक्त कमिटीको सदस्यहरुमा…