जेष्ठ १, २०८२ बुधबार

मेचीनगर

सुशिल धिताल बने रिटर्नी मेचीनगरको अध्यक्ष

मेचीनगर । नेकपा एमालेको बैदेशिक रोजगारीबाट फर्किएकाहरुको संगठन रिटर्नी फेड़ेरेसनको प्रथम मेचीनगर अधिवेशनले सुशिल धितालको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति गठन गरेको छ । नेकपा एमालेको काँकरभिट्टास्थित पार्टी कार्यालयमा आइतवार


चारआली डिपोमा पक्राउ गरिएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा


हिमालयन एकाडेमीले मनायो भब्यताका साथ ३६औं वार्षिकोत्सव

मेचीनगर । आइतबार हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक,


भब्यताका साथ मनायो थेसिसले १६ औं वार्षिक उत्सव

बाहुण्डाँगी । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । स्व. रणवीर/रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नर्सरीदेखि कक्षा १० सम्मका एकल


काँकडभिट्टा क्याम्पसमा स्ववियु कार्यक्रम स्थगित

काँकडभिट्टा । काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर


बाँसबारी वनमा एमाले एक्लै चुनावी मैदानमा

मेचीनगर । पूर्वकै रमणीय पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका


सिलगुडी डिपोबाट चारआली ल्याइएको ४ ट्याङ्कर डिजेलमा पाइयो मिसावट

मेचीनगर । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोबाट झापाका लागि चार वटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ । यही फागुन १० गते सिलगुडी डिपोबाट ४ वटा ट्याङकरमा २०


सुरु भयो ‘मेचीनगर अनलाइन’

मेचीनगर । पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहबीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका छन् । मेची उद्योग वाणिज्य


भोलीबाट सुरु हुँदै प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टामा अवस्थित परिर्वन थिएटरले आयोजना गर्ने ‘प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव’ भोलीबाट सुरु हुने भएको छ । उक्त उत्सव फागुन १४ देखि १६ सम्म काँकरभिट्टामा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]