गगन ढकाल झापा । झापामा आँखा पाक्ने समस्या दिनहु बढ्दै गइरहेको छ । आँखा पाक्ने समस्याबाट अधिकांश क्षेत्रका नागरिक प्रभावित बनेका छन् । पछिल्लो समय भाइरल जस्तै बनेको यो रोगका कारण जिल्लाका आँखा अस्पतालहरुमा बिरामीको चाप समेत बढ्न थालेको छ । बिर्तामोडस्थित मेची आँखा अस्पतालमा दैनिक कम्तिमा एक सय जना बिरामी आँखा पाक्ने समस्याकै उपचारमा…