मेचीनगरमा ‘नो हेल्मेट, नो पेट्रोल’

काँकरभिट्टा । मेचीनगरमा रहेका पेट्रोल पम्पहरुमा  ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । राजगमार्गसँगै रहेका पेट्रोल पम्पहरुमा अभियान सञ्चालन गरिएको काँकरभिट्टाका ट्राफिक प्रमुख कालिदास रेग्मीले जानकारी दिए ।  उनका अनुसार पम्पका सञ्चालकलाई भेटेर अभियानबारे जानकारी गराइएको छ । पेट्रोल पम्पमा इन्धन भर्न आउने चालकले ट्राफिक नियम पालन नगरे इन्धन पनि उपलब्ध नगराउन आग्रह गरिएको रेग्मीले…