धुलाबारी विद्युतका कर्मचारीमाथि कुटपिट, दोषिमाथि कारबाही नभए ‘ब्ल्याक आउट’ गर्ने चेतावनी

झापा । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको घटनालाई लिएर कर्मचारीहरू आन्दोलित बनेका छन् । सेवा प्रवाह गरिरहेका बेला र छलफलका लागि प्रहरी कार्यालय जाँदा समेत दुई पटकसम्म सांघातिक हमला भएको भन्दै कर्मचारीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका हुन् । प्राधिकरणका कर्मचारीहरूका अनुसार साउन २८ गते बिहान करिब ११ः३० बजे धुलाबारी…