जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता
जीवनसिंह राजवंशी दूधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–१ मा रहेको माझी बस्तिका बासिन्दाहरुको लागि घर निर्माण सुरु भएको छ । विपन्न, गरिब र सिमान्तकृत नागरिकहरुका लागि प्रदेश सरकारको भौतिक
कम स्रोत, धेरै महत्वकांक्षा र वैदेशिक रोजगार मुख्य कारण प्रदीप परियार झापा । झापामा गत फागुन महिनादेखि जेठ अन्तिमसम्म १ सय ८ जनाले आफैले आफैलाई मारेका छन् । तथ्याङक अनुसार
झापा । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । सझामञ्च मिडिया प्रालि बिर्तामोडको आयोजनामा भएको सूचना सम्वादको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक तथा
विर्तामोड । एक सय करोड लगानीमा झापामा सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी कम्पनीले एक वर्षभित्र १० मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिएको छ ।
दूधे । झापाको शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४४ जनालाई रोजगार दिने भएको छ । नगरपालिकाले आसारको पहिलो हप्ता भित्रमा रोजगारी प्रदान गर्ने जनाएका छ । रोजगारीका
बिर्तामोड । आज (सोमवार) विहान भएको मोटर साइकल दुर्घटनामा शिवसताक्षी – १ बस्ने रञ्जना खनालको मृत्यू भएको छ । विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो
बिर्तामोड । साइकल चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय झिलझिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेतरिया–४ मोरङका विकास पाण्डे, कनकाई –१ का छत्र खड्का र गोपाल सुन्दास रहेका छन्
बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो । गोल्डेन वक नामक रक्सीको वोतलमा बालुवा भरेको अवस्थामा नेपाली सेनाले भेट्टायो । केहि बेर