आजदेखि पर्यटकीय क्षेत्र दोमुखा अनिश्चितकालिन सिल

दोमुखा । समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा अर्को निर्णय नभएसम्मका लागि शनिबार ३ बजे देखी ‘सिल’ गरिएको छ । पूर्व—पश्चिम राजमार्गको माईधार देखि करिब ४ किलोमिटर उत्तर ईलाम र झापाको सिमानामा पर्ने दोमुखा क्षेत्रमा आन्तरीक तथा बाहिय पर्यटकका लागि आवत जावतमा रोक लगाइएको हो । शिवसताक्षी नगरपालिकाको नगर समन्वय समितिको…