शिवसताक्षी । शिवसताक्षीको दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको उद्घाटन गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी संघीय सांसद लालप्रसाद साँवा र प्रदेश झलकसिंह दर्लामी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठले स्वर्ण महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले सामुदायिक विद्यालयहरुमा आवश्यकता धेरै भएकाले…