बिर्तामोड । आज बिहान त्रिशूलीमा बस खस्दा झापा हल्दिवारी–५ वडावारीका कृष्ण प्रसाद निरौलाको मृत्यु भएको छ । निरौला सहित मृत्यू हुनेको संख्या १० पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबस धादिङमा गजुरी गाउँपालिका–६ स्थित बन्छेटारबाट त्रिशूली नदीमा खसेको थियो । मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज…