बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ को संक्षिप्त आय–व्यय तथा वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय जलथलले असार २९ गते एक सूचना जारी गर्दै चालु र पूँजीगत खर्चको विस्तृत विवरण सर्वसाधारणका लागि जानकारी गराएको हो । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार चालु शीर्षक अन्तर्गत विनियोजित कुल बजेट ३५…