हल्दिवारीको जागृति क्याम्पसमा प्रगतिशिलको प्यानलै विजयी

बिर्तामोड । झापाको हल्दिवारी–१ गोल्धापमा रहेको जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी भएको छ । निर्वाचनका लागि नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो भने कांग्रेसले राप्रपासँग मिलेर प्रजातान्त्रिक समुह बनाएर चुनाव लडेका थिए । क्याम्पसको सञ्चालक समितिमा प्रगतिशिल समुहबाट उम्मेदवार भएका त्रिलोचन मैनाली विजयी भएका छन् । मैनालीले…