गोल्धाप । युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले आफ्नो जन्मदिन संस्कृत विधालयका विधार्थीसँग मनाएका छन् । हल्दिवारी – १ गोल्धापमा रहेको ओमकारेश्वर विधा पिठमा उनले ३१ औं जन्मोत्सव मनाएका हुन् । युवा संघका केन्द्रीय सदस्य भण्डारीले जन्मदिनमा रचनात्मक काम होस् भन्ने उद्देश्यले विधापिठमा आफ्नो जन्मदिन मनाएको जानकारी दिए । विधापिठमा संस्कृत अध्ययन गरिरहेका २५ जना…