हल्दिबारी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य झापा इन्चार्ज विशाल भट्टराईले “म भए जित्ने अरु भए नजित्ने भन्ने” अहमता त्यागेर संगठन विस्तारमा अगाडी बढ्न हल्दिबारी एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिवार हल्दिबारी गाउँ अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले आफुभित्र रहेको अहमता त्यागेर संगठन विस्तारका गर्दै ०८४ को लागि तयार रहन…