असार १७, २०८२ मंगलबार

हल्दिवारी

विद्यार्थीमाथि निर्घात कुटपिटको घटना : कानुनी कारबाहीको बदलामा मेलमिलाप

हल्दीबारी । हल्दिबारी गाउँपालिका –१ गोलधाप बजारमा रहेको चिल्ड्रेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकले शुक्रबार विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको घटनालाई मेलमिलापबाटै मिलाइएको छ । शिक्षकले सोधेको प्रश्नको उत्तर नदिएको


हल्दिबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट : वडाध्यक्षकै रोहबरमा शिक्षकलाई उन्मुक्ति

हल्दिबारी । हल्दिबारी गाउँ पालिका –१ गोलधाप स्थित चिल्डेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपटि गर्ने शिक्षकलाई वडाअध्यक्षकै रोबहरमा बसेको छलफले सहमति गराएर


हल्दिबारी माविको स्वर्ण महोत्सवमा दाताहरुलाई सम्मान

भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सहयोगदाताहरुलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साप्ताहिक महोत्सवमा


हल्दिबारी नमूना माविमा स्वर्ण महोत्सवको तयारी

भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने


हल्दिवारीमा एकैदिन तीन वटा पुलको शिलान्यास

बिर्तामोड । हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रभित्रका काठेपुल हटाउने लक्ष्य अनुरुप आज हल्दिबारी ५ र १ को सीमामा पर्ने भुतेनी , हल्दिबारी ३ को भुसुडी खोलाको २ वटा गरि एकै दिन


हल्दिवारीमा जलवायु परिवर्तन तथा विपत जोखिम न्यूनिकरण बारे अन्तरक्रिया

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा जलवायु परिवर्तन तथा विपत जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यले स्थानीय स्तरमा आइपर्ने


हल्दीवारीमा २०३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । झापाको हल्दीबारीमा २०३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । हल्दीबारी गाउँपालिकाको र हिमालयन एनिमल ट्रष्ट (हार्ट) पोखराको प्राविधिक सहयोगमा आयोजित चार दिने बन्ध्याकरण शिविरमा ८३ पोथी कुकुरसहित


दुर्गा प्रसाईद्वारा हल्दिवारीमा दुर्गा माताको प्रतिस्थापन

बिर्तामोड । बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले झापाको हल्दिवारी– ४ स्थित पाथीभरा सिद्धकाली पर्यटकीय परिषरमा दुर्गा भवानीको मुर्ति प्रतिस्थापन गरेका छन् । आज बाजागाजा सहित मन्दिर पुगेका प्रसाईले धार्मिक एवम्


हल्दिवारीका उत्कृष्ट चार कर्मचारी सम्मानित

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाले चार जना कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । गाउँपालिकाले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरेको हो । उनीहरुलाई नगद रु २५-२५ हजार सहित सम्मानसहित पुरस्कृत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]