जेष्ठ ५, २०८२ आईतबार

झापा

प्रचार रणनीति सिकाउँदै सकियो अनेरास्ववियुको प्रचार भेला

बिर्तामोड । रचनात्मक प्रचारका उपाय सिकाउदै दुई दिने प्रचार भेला सकिएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले झापाको बिर्तामोडमा आयोजना गरेको प्रचार भेला बिहीवार सम्पन्न भएको हो । बुधबार उद्घाटन


दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

दमक । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका


द्रोणाचार्य क्षेत्रीको स्मृतिमा पत्रकारितामाथि चर्चा

बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ । प्रेस चौतारी झापाले आयोजना गरेको स्मृति दिवसमा पत्रकारिता अवसर, चुनौति विषयमा चर्चा गरिएको हो


झापामा ट्राफिक सप्ताह सुरु : दुर्घटना न्यूनिकरण साझा दायित्व

झापा । झापाको बिर्तामोड प्रभातफेरीको आयोजना गर्दै ट्राफिक सप्ताह शुरू गरिएको छ । प्रभातफेरी पश्चात आयोजित औपचारिक कार्यक्रममा बालबालिकालाई हेल्मेट लगाउदै अभियानको शुभारम्भ गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी


लागुऔषध बिर्तामोडको ठुलो समस्या : डीएसपी विष्ट

बिर्तामोड । ट्राफिक सप्ताहसँगै झापामा सप्ताहव्यापी लागुऔषध विरुद्धको अभियान सुरु गरिएको छ । एक कार्यक्रमका बीच अभियानको थालनी गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । डीएसपी


शिवसताक्षीका कर्मचारीलाई मेयरले – थप असन्तुष्टि बढ्न नदिनुहोस्

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कार्यरत कर्मचारीलाई क्षमता विकास तालिम दिन शुरु गरेको छ । नगरपालिकामा चौथो र पाँचौ तहमा कार्यरत कर्मचारीहरुलाई तीन दिवसीय क्षमता विकास तालिमको बुधबार उद्घाटन गरिएको हो


दक्ष निर्माण मजदुर उत्पादनमा शिवसताक्षीको जोड

झापाको शिवसताक्षी नगरपालिकाले चालु आर्थिक वर्षमा निर्माण मजदुरहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरेको छ । कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार निर्माण व्यवसायको क्षेत्रमा आवद्ध मजदुरहरुलाई दक्ष बनाउन स्थानीय सरकारको तर्फबाट


हरेक महिलालाई सीप सिकाउने योजना

उपप्रमुख, नरमाया कार्की शिवसताक्षी नगरपालिकामा हरेक महिला दिदी बहिनीहरुलाई स्वरोजगार बनाउन सीप विकासका लागि गत वर्षबाट सीपमुलक तालिमहरु सञ्चालन गरिएको छ । नगर उपप्रमुख नरमाया कार्कीले महिलालाई सक्षम बनाउन सीप


विद्यार्थी पलायनप्रति सरोकारवालाको चिन्ता

बिर्तामोड । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको बढ्दो पलायनप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीहरुलाई नेपालमै अढ्याउन सोही अनुसारको कार्यक्रमको आवश्यक भएको बताए । सोमवार इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले आयोजना गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]