जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले


झापामा चार घण्टा केपी ओलीसँग सर्वसाधारणले सेल्फी खिच्न पाउने

टीकाराम उप्रेती झापा – देशैभरी चुनावी माहोल तातिएको छ । बिभिन्न पार्टीका नेताहरु बिभिन्न स्थानमा ठुला ठुला आमसभाको कार्यक्रम गरिरहेका छन् । यसैबीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि


बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने

बिर्तामोड । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र


असक्तलाई घरमै स्वास्थ्य सेवा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उहाँहरूलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको


भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा !

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी जनताको


डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो

बिर्तामोड । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना


राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार : अध्यक्ष ओली

वालिङ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै


बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

बेलवारी । एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको


चुनावी सभालाई सम्बोधन गर्न मंगलवार सुखानी पार्क आउदै एमाले अध्यक्ष ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार झापा आउने भएका छन् । चुनावी कार्यक्रमकै सिलसिलामा ओली झापा आउने भएका हुन् । झापा क्षेत्र नं. २


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]