बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी श्रीप्रसाद तिम्सिनाले बिर्तामोड नगर अस्पताललाई फलामको बेन्च सहयोग गरेका छन् । तिम्सिनाले आफ्नो ८५ औं जन्मदिनको अवसरमा चार वटा बेन्च प्रदान गरेका हुन् । उनले ४० हजार रुपैयाँ बराबार लागतमा निर्माण गरिएको बेन्च बुधबार नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई हस्तान्तरण गरेका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै…