मोरङका १० शिक्षकले त्यागे दलीय आवद्धता

काठमाडौं - मोरङको केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले राजनीतिक दलका कुनै पनि भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन्। उनीहरुले शिक्षकका कुनै पनि संगठनमा पनि आवद्ध नरहने घोषणा गरेका हुन् । विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाटट फाइदा नहुने निष्कर्षसहित…