झापा । कोशी नामविरुद्धको पहिचानको आन्दोलनमा किरात र लिम्बुवानको मात्र जातीय स्वार्थ देखेपछि कोचहरू अलग्गिएर छुट्टै आन्दोलनको तयारी थालेका छन् । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको नाममा जारी आन्दोलनले किरात र लिम्बुवानको मात्र स्वार्थ सिद्ध गर्ने देखेर तराईका उत्पीडित आदिवासी जातिहरूलाई समेटेर आफूहरूले अलग्गै आन्दोलनको तयारी गरिरहेको कोचिला सङ्घर्ष समितिका संयोजक त्रिनारायण…