जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

यस वर्षको ट्रेलब्लाजर अवार्ड राष्ट्रपति भण्डारीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड प्रदान गरिने भएको छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको


एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

विराटनगर । नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश


पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता

काठमाडौं । आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने र बुहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमा सीमित गर्नेलगायतका लक्ष्य राखेर जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । तुलनात्मक


त्रिशूलीमा खस्यो, १६ जना घाइते

काठमाण्डौ । काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् ।बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको


विद्यालयमा उम्मेदवारको छोरीले भिडियो बनाएर मत प्रभावित गरिएकोमा एमालेको आपत्ति

मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमालेको झापा क्षेत्र


सत्ता गठबन्धनका उम्मेदवारलाई जनताले नै बहिष्कार गर्नेछन् : सविना बजगाई

झापा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा नेकपा एमालेले राप्रपालाई समर्थन गरेको छ । राप्रपा र एमालेको साझा उम्मेदवारको रुपमा रहेकी राप्रपा नेतृ सबिना कट्टेल बजगाईंसँग पत्रकार प्रकाश पौडेलले गरेको निर्वाचन


महिलालाई स्वरोजगार बनाउन कपडा बुन्ने तालिम

झापा । वैदेशिक रोजगारका क्रममा हिंसामा परेर फर्किएका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले मेचीनगर नगरपालिका–४ र शक्ति नेपालको सहकार्यमा शुक्रवारदेखि कपडा बुन्ने तालिम सुरु भएको छ । वडाले हरिबोधनी एकादशीको अवसर


आन्तरिक पर्यटककोे रोजाइमा ‘सनराइज भ्यू प्वाइन्ट’

फुङ्लिङ (रासस) : ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सनराइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय प्रचारप्रसार भएसँगै अहिले वडा नं ९ सुकेटारस्थित गुप्तेडाँडामा दैनिक सूर्योदय


कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

बिर्तामोड । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]