प्रदीप परियार बिर्तामोड । झापाको बजारमा प्लाईउड अभाव भएको व्यापारीहरुले बताएका छन् । उधोगहरुले स्थानीय बजारभन्दा भारततिर निर्यातलाई प्राथमिकता दिएपछि स्थानीय बजारमा अभाव भएको हो । विगत ६ महिनादेखि झापाका प्लाइउड उधोगहरुले धमाधम भारत निर्यात गर्दै आएका छन् । त्यसअघि पनि निर्यात हुन्थ्यो, एक उधोगीले भने – तर, अहिले प्लाइको मुख्य बजार भारत नै भएको…