जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

विश्वव्यापी भोकमरीको जोखिम बढाउँदै क्रेमलिन

किएभ । करिब दश महिनाअघि क्रेमलिनले युक्रेनको असैनिकीकरणविरुद्ध विशेष सैन्य अभियान घोषणसँगै किएभमाथि आक्रमण गरेपछि विश्वव्यापीरूपमा खाद्यान्न सुरक्षा जोखिम बढिरहेका बेला युक्रेनी अनाज आपूर्ति चक्रमा अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा


दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ ।वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड


अनेरास्ववियुको अभियान : मेरो पहिलो भोट एमालेलाई

झापा –अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता बरालले अखिलले पहिलो भोट एमालेलाई अभियान सञ्चालन गरेको बताउनुभएको छ । झापाको दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै बरालले अनेरास्वियू मार्फत देशैभरीका


गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिनेछ : अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले आज झापाको


सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया, सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश

झापा । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ । उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको


झापामा छठको रौनक : अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

बिर्तामोड । छठको मुख्य दिन आज झापाको कनकाई, विरिङ, मेची लगायतका नदीहरुमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति


पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा कात्तिक २५ गते शुक्रबार हुने भएको छ ।महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको बैठकले वार्षिक साधारणसभा २५


झापाका नदीनाला बेहुलीझैँ सिङ्गारिए

झापा । झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन्


चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]