बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अर्जुनधारा ११ मा रहेको बिर्तामोड नयाँ बसपार्कमा चाडवाडलाई लीक्षत गरी सहायता कक्ष स्थापना गरिएको हो । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा स्थापना गरेको यात्रु सहायता कक्षको आइतवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । चाडवाडमा हुन…