बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड– ५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो । बिहान ५ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी…