अन्तरपालिका वक्तृत्वकलामा कचनकवलकी राजवंशी प्रथम

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकास्थित कचनकवल विद्या मन्दिरमा अध्ययरत छात्रा खन्जना राजवंशी प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा गौरादह नगर…