असार २०, २०८२ शुक्रबार

मुख्य समाचार

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी


प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधेयक पारित गरिने

काठमाडौं, १० असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको


आजको मौसमः कर्णाली र मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने

काठमाडौं, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी


एसीसी क्रिकेटः नेपाल जापानसँग भिडदै

काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ। लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो । सो खेल मलेसियाको कोजल


उर्जा मन्त्री खड्का चीन प्रस्थान

काठमाडौं, १० असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जा


जोरसिमलबाट साढे तीन लाखको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामान बरामद

बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा नेपाल ल्याइएको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ । आज दिउँसो मेचीनगर ७ जोरसिमलस्थित पूर्व पश्चिम लोकमार्गमा सीमा सुरक्षा गुल्म


जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो : मन्त्री सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन । सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो


बिर्तामोडको नीति तथा कार्यक्रम सार्वजनिक, बजेट १ अर्ब ५१ करोड ८३ लाख

बिर्तामोड, ९ असार – बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


श्रेयांश चौधरीले जिते सुपर लिटल प्रिन्स–२०२५ को उपाधि

बिर्तामोड । झापा बिर्तामोडका ९ वर्षीय श्रेयांश चौधरीले सुपर लिटल प्रिन्स २०२५ को उपाधि जितेका छन् । हालै बिर्तामोडमा सम्पन्न भएको सुपर लिटल प्रिन्स २०२५ को प्रतिष्पर्धामा १५ जनालाई पछि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]