सुरुङ्गामा आजदेखी कनकाई मिनी गोल्डकप हुँदै

सुरुङ्गा । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा आजदेखी कनकाई मिनी गोल्डकप दोस्रो संस्करण सुरु हुदैछ । कनकाई स्पोटिङ क्लवको आयोेजनामा आजबाट सुरु हुने मिनि गोल्डकप ३० गतेसम्म कनकाई माविको खेलमैदानमा सञ्चालन हुने भएको छ । आयोजक क्लवका अध्यक्ष इन्द्रजित बुढाले प्रतियोगिताको पूर्व सन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै प्रतियोगिताको तयारीका बिषयमा जानकारी दिएका हुन् । कनकाई नगरपालिका…