आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन असोज २४ गते

भद्रपुर । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन यही असोज २४ गते हुने भएको छ ।जिल्ला निर्वाचन कार्यलय रहेको जिल्ला सरकारी वकिलको कार्यालयले आज निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार असोज ९ गते नामावली प्रकाशन, ११ गते प्रकाशित नामावली उपर दाबी बिरोध, १३ गते अन्तिम नामावली प्रकाशन लगायत रहेको…