त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट

काठमाडौं, २२ असोज । त्रिभुवन विश्वविद्यालय सभाले ग्रेस लिष्ट र साधारण बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनको सभाकक्षमा बिहीबार बसेको सभाको छुट्टाछुट्टै बैठकले ग्रेस लिष्ट र बजेट पारित गर्नुका साथै गत साउन १ देखि असोज…