कोशी प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्यसम्पादन सम्झौता

काठमाडौँ। कोशी प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखबीच आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाल तथा प्रदेशअन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुख र अन्य मातहत कार्यालयका प्रमुखबीच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो। कार्यसम्पादन सम्झौताले चालु आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालय…